गर्मीमा पि.सि तथा ल्यापटपलाई ओभर हिटिङबाट कसरी बचाउने ? - City Group Of Investment
SUBTOTAL :

Follow Us

Power Sector / Solar UPS Item

UPS

Power Sector / Solar UPS Item

UPS
गर्मीमा पि.सि तथा ल्यापटपलाई ओभर हिटिङबाट कसरी बचाउने ?

गर्मीमा पि.सि तथा ल्यापटपलाई ओभर हिटिङबाट कसरी बचाउने ?

Short Description:

Product Description

यो समयमा कम्प्युटर अरुबेला भन्दा बढि बिग्रने तथा ल्यापटपका चिप तात्ने हुन्छ जसबाट ल्यापटपका पाट्स जल्ने सम्भाबना बढि हुल्छ  यस बारे कम्प्युटर टेक्निसियन  Nimraj Budhathoki  ले बुदागत रुपमा जानकारि दियका छन  

१. ल्यापटपमा रहेको फ्यान चलिरहेको छ छैना ल्यापटपका दक्ष टेक्निसियनलाई देखाउनु होस यदि चलिराखेको छैन भने  External ( एक्सटरनल ) फ्यान जोड्नुहोस ।

२.कोठालाई ड्राई तथा २० डिग्रि तापक्रम भित्र राख्नुहोस जसको लागि टेबुल तथा अन्य FAN  युज गर्नुहोस 

३.गर्मिमा पानिका फोका सहितका बाफ आउने हुदा यसले मदर बोर्ड बिग्र्न्छ किर्बोमा बाफ छिर्ने छ कि चेक गराउनुहोस 

४. यदि बाफ छिर्ने भय कि प्याडले किबोर्ड छोप्नुहोस 
Image result for computer
६ कम्प्युुरमा रहेको सगै थर्मस पेस्ट हुन्छ । सो पेस्ट सुकेको भय पेरी नयाँ पेस्ट लगाउनु होस । नत्र प्रोसेसर तातेर कम्प्युटर बिग्रन्छ ।
७ कम्प्युटरको बडिलाई जहिले पनि नरम रुमालले छोपेर राख्नु पर्छ ।  जसले गर्दा पानिका कणहरु भयको हावा कम्प्युटरमा छिर्न बाट बचाउछ ।

८ आफुसग भयको स्टेवलाईजर ठिक भय नभयको जाँच पनि गराउनु पर्छ । 

साथै गर्मिमा कम भोल्टको बत्ती आउने हुदा क्म्प्युटरका पावर सेक्टरमा समस्या आउने हुदा अनिबार्य रुपमा स्टेबलाईजर रख्नुपर्छ ।
Image result for computerImage result for computer

0 Reviews:

Post Your Review

Hello world!

Welcome to WordPress. This is your first post. Edit or delete it, then start writing!