१. ल्यापटपमा रहेको फ्यान चलिरहेको छ छैना ल्यापटपका दक्ष टेक्निसियनलाई देखाउनु होस यदि चलिराखेको छैन भने External ( एक्सटरनल ) फ्यान जोड्नुहोस ।
२.कोठालाई ड्राई तथा २० डिग्रि तापक्रम भित्र राख्नुहोस जसको लागि टेबुल तथा अन्य FAN युज गर्नुहोस ।
३.गर्मिमा पानिका फोका सहितका बाफ आउने हुदा यसले मदर बोर्ड बिग्र्न्छ किर्बोमा बाफ छिर्ने छ कि चेक गराउनुहोस ।
४. यदि बाफ छिर्ने भय कि प्याडले किबोर्ड छोप्नुहोस ।
६ कम्प्युुरमा रहेको सगै थर्मस पेस्ट हुन्छ । सो पेस्ट सुकेको भय पेरी नयाँ पेस्ट लगाउनु होस । नत्र प्रोसेसर तातेर कम्प्युटर बिग्रन्छ ।
७ कम्प्युटरको बडिलाई जहिले पनि नरम रुमालले छोपेर राख्नु पर्छ । जसले गर्दा पानिका कणहरु भयको हावा कम्प्युटरमा छिर्न बाट बचाउछ ।
८ आफुसग भयको स्टेवलाईजर ठिक भय नभयको जाँच पनि गराउनु पर्छ ।
साथै गर्मिमा कम भोल्टको बत्ती आउने हुदा क्म्प्युटरका पावर सेक्टरमा समस्या आउने हुदा अनिबार्य रुपमा स्टेबलाईजर रख्नुपर्छ ।
0 Reviews:
Post Your Review